4oth Anniversary 2024

अध्यक्ष ज्यु लगायत कार्यसमिति का पदाधिकारी ज्यु हरु , पूर्व अध्यक्ष तथा सल्लाहकार ज्यु हरु साथै सम्पूर्ण नम्वरी अनि बहिनीहरु
इन्टेक १९८४,
नमस्ते|
समय दौडि रहेको छ भन्दा भन्दै जुन ०८ / २०२४ पो आउदै रहेछ त हौ? हजुर हरु लाइ कस्तो अनुभव हुदै छ कुन्नि?
हो, इन्टेक १९८४ को ४०औ वार्षिकी पनि यसै साल मनाउदै छौ, र मैले हजुर हरु लाइ निम्तो गरि रहनु पनि पर्दैन होला भन्ने ठानेको छु |
जो जति नम्वरी हरु स्वास्थ्य को कारण ले या छुट्टी मिलाउन नसक्नु को कारण ले आउन सक्नु हुन्न उहा हरु संग अर्को साल भेट्ने आशा राख्दै बाकि नम्वरी / नाम्वारनी हरु संग भने अबस्य भेटौ है त| नम्वरी को शब्द नै काफी???????
नाम चढाउदै जानुस ल|

Date: 8th of June 2024, on Saturday.

Time: 12:00 Hrs

Venue: Springwest Academy, Feltham College. Browell lane, TW13 7EF.            

Details will be published in due course.