आदरणीय सम्पूर्ण Intake 1984 नम्मरीहरु, नम्मर्नि बहिनीहरु भान्जा भान्जीहरुमा हार्दिक प्रणाम |
बिषय : हार्दिक धन्यबाद तथा आभर
बिशेस लग भक तीन वर्षा पछि हिजो हाम्रो बार्षिक भेटघाट कार्यक्रम सहर्दापूर्ण र उत्सुकताका साथ सफल रुपमा सुसम्पन्न भयो | कार्यक्रमलाई सफल गर्न र गराउन महत्यापूर्ण निर्वाह गर्नु हुने तपाईं सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु | वर्तमान अद्छ्य ज्यु ,महासचिब ज्यू ,Web Master ज्यू र भूपू अदाछ्यज्यूहरू,सल्लाकार ज्यूहरु तपाईंहरु प्रति सम्मान तथा आदर गर्दछु र गरि रहने छु | कार्यसमितिका सम्पूर्ण सदस्य ज्यूहरुमा हिर्दय देखिको धन्यवाद स्विकार्नु होला | झिना मसिना कमि कमजोरीहरु अबश्य भए थिए तर समग्ररुपमा हाम्रो कार्यक्रम सफल भएको महशुस गरेको छु | कार्यक्रमलाई सफल पार्न धनको पनि धनि मनको पनि धनी आदरणीय प्रायोजकज्युहरुलाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्न चाहन्छु |Jai Intake 1984.
रुप प्रसाद गुरुङ
निबर्तमान अदाछ्य