सम्पूर्ण नम्बरी तथा बहिनि हरु
इन्टेक १९८४
नमस्ते,./
हजुर हरु लाई थाहा भैसकेको कुरो हो, हाम्रो अति नै मिलनसार र स-हिर्दयी नम्बरी २११६६४९१ भक्त बहादुर लिम्बु गत १७/०९/२०१९ गते यो संसार तथा परिवार अनि हाम्रो साथ् छोडेर जानु भएको/ फेरी पनि उहाको शोक सन्तप्त परिवार अनि सम्पूर्ण ईस्टमित्र हरु मा धैर्य रहन आग्रह गर्दै मृतात्मा जहा र जुन रुपमा रहेता पनि सुखी र शान्ति मिलोस यही हामि सबैको कामना/
परिवार बाट खबर पाए अनुसार नम्बरीको पार्थिव शरीर यही आउदो मंगल वार ( २४/०९/२०१९) Nepal लैजाने निधो भएको र बेलायत मा रहेका सबै शुभचिन्तक हरु लाई सोमवार (२३ सेप्टेम्बर ) निम्न लिखित स्थान र समय मा अन्तिम भेट तथा सलामी दिने समय तय गरिएको हुदा फुर्सद मा रहनु हुने सम्पूर्ण नम्बरी तथा बहिनि हरु मा सकेसम्म उपस्थित जनाई दिनु हुन अनुरोध गर्दछु/
केही , कुनै निर्णय गर्नु पर्ने बिषय भएमा कार्यसमिति भित्र छलफल गरेर तपाईहरु लाई जानकारी गर्ने नै छौ,त्याहा सम्मको लागि धर्य गर्नु होला/
धन्यबाद
General Secretary
Lok Thapa
Place: Bexleyheath, 6 Townley Road. DA6 7AL
Time: 13:00 No flowers