आदर्णिय अध्यक्ष ज्यु, उपाध्यक्ष ज्यु , कार्य समितिका पदाधिकारी ज्यु हरु अनि सल्लाह्काढ़कार ज्यु हरु,
इन्टेक १९८४
नमस्ते/
बिषय: मृत्यु को खबर/
भर्खरै मार्त्र प्राप्त खबर अनुसार हाम्रा हितैसी नम्बरी २११६६४९१ भक्त बहादुर तुम्बाहाम्फे ज्यु यो संसार तथा हाम्रो साथ् छोडेर जानु भएको छ/ हामि सबै कार्य समिति बाट अग्रिम हार्दिक स्रदान्जली, मैले याहा हरु लाई यो सुचित गर्नु को कारण अब हाम्रो तर्फा बात हुन सक्ने सहयोग अनि गर्नु पर्ने जिम्मेवारी के कसरि निभाउने भन्ने बारे तपाई हरु बाट केही सल्लाह दिन सक्नु हुन्छ कि भनि यसै संजाल मार्फत अनुरोध गरेको छु/ बिशेस आर्थिक सहयोग, किन भने एक पटक हामि ले सानो तिनो सहयोग गरि सकेको छौ,
कृपया तपाई हरु को सकारात्मक बिचार दर्शाई दिनु होला/
महासचिव
लोक बहादुर Thapa
इन्टेक१९८४