
सम्पुर्ण नम्बरि साहेव हरु, बहिनिहरु तथा प्यारा भान्जा भान्जिहरु
ईन्टेक १९८४
नमस्ते/
सबै जना मा सन्चो कुशलै को कामना, एकातिर बिक्रम शम्बत २०७७ को उल्लाश्मय आगमन थियो भने अर्को तिर कोबिट-१९ को डरलाग्दो परिस्थिति/ बिशेसतः हजुर हरु सबै जना लाई अबगत भयेकै कुरो हो र हजुर हरु नै बढि मात्रा मा जानकार पनि हुनु हुन्छ/ यस्तो बिशम परिस्थितिमा एउटै मात्र सुचना लियेर आएको छु जुन हामि सबै लाई थाहा हुदाहुदै पनि भन्नै पर्ने महशुस गरेको छु/ कार्यशमितिको सल्लाह सुझाब र अध्याक्ष रुप गुरुन्ग ज्यु को निर्णय अनुसार यो सालको हाम्रो नम्बरि भेट्घाट कार्यक्रम रद्द गरियेको छ/ अन्य कुनै पनि भैपरि आउने समस्याहरु पनि भाइबर सन्जाल मा नै छल्फल गरि समाधान गर्ने भन्ने सुझाउ दिनु भयेको छ/
अन्त मा सबै जना सुरक्षित रहनु होला, आउने दिनहरु सुखमय र प्रगत्तिउन्मुख रहोस/
धन्यबाद
महासचिवः लोक थापा
०७५८८७०३३१५
We have 26 guests and no members online