Numbari 6491 Bhakta Limbu's health update

6491
 
सम्पूर्ण नम्मरी साहेबहरु
Intake 1984
नमस्ते,
बिषाय : 21166491 Bhakta लिम्बुको बारे
पहिलो कुरा हिजो मात्र हाम्रो आत्मीय नम्मरी 21166491 Bhakta Limbu  ज्युको लामो समय देखी बिमार हुनु भएको खबर हाम्रो Vibre बाट नम्मरीहरुमा थाहा भयो|त्यसको लागि नम्मरी Bhim Limbu र  Rajen लाई
धेरै धेरै धन्यबाथ दिन चाहन्छु,
दोश्रो कुरा वहाको बारेमा 2015 देखि नै Parkingson's भन्ने रोग बाट ग्रस्थ हुनुहुदोरहेछ र वहा पहिलाको भन्दा अलि worse हुदै गरेको भन्ने खबर छ तर ओखती को dose Regularly लिएरहेको छ |नम्मरी Bhakta संग प्रत्यक्छा बोल्न असमर्थ भए किनकी वहाको बोली प्रस्ट बुजदैन रे |तर बहिनी संग फोन मार्फत वहाको बिषयमा धेरै कुराहरु भयो |
Financial help को बारेमा तत्कालै अस्विकार गर्नु भएको छ | किनभने हाललाई सबै ओखति को र treatment सरकार बाट उपलब्द गरिरहेको छ र सरकार बाट Council House पनि हालसालै पाउनु भएको छ | यदि ठुलै operation को लागि निकट भबिस्यमा पैसा चाहेमा हामीलाई जानकारी दिनुहुनेछ र हामी पनि सधै तयरी हुनेछु | Financial  को बारेमा Personnally भेटेर फेरि  पनि excutive members बाट आवश्यक कदम चल्नेछ |
आखिरीमा जतिपनि हाम्रो नम्मरीहरु Gillingham Kent Chatham र Maidstone तिर बस्नेहरुले एकपटक हाम्रो नम्मरी Bhakta लाई भेटी आवश्यक जानकारी लिनुहुन बिनम्म्र अनुरोद गर्दछु| हामी कार्यसमितिको सदश्यहरु पनि अबाश्य भेट्न जानेछु |
Address: 32 Lobelia close
Gillingham Kent Chatham
ME7 2QF.Many Thank.
Rup Prasad Gurung
President Intake 1984

Who's Online ?

We have 38 guests and no members online

Search

BFBS & CNS UK

BBC & Image FM

  • TDBG Image
    TDBG Image
  • TDBG Image 2
    TDBG Image 2
  • TDBG Image 3
    TDBG Image 3